Surya Laxmi Suppliers is a trusted name in the construction industry, dedicated to delivering high-quality materials and services to build a stronger future. With years of experience, we have established ourselves as a reliable partner for construction projects of all scales, from residential buildings to large-scale infrastructure developments.
Our commitment to excellence, innovation, and sustainability drives everything we do. Explore our services and discover why Surya Laxmi Suppliers is the preferred choice for construction materials and expertise.
Contact: Sujan KC
Phone: +977 985-7035531
हामी सौर्य लक्ष्मी सप्लायर्समा, बलियो भविष्य निर्माण गर्ने उद्देश्यले उच्च गुणस्तरका निर्माण सामग्री र सेवाहरू प्रदान गर्न समर्पित छौं। हाम्रा ग्राहकहरूसँग दिगो सम्बन्ध निर्माण गर्नु हाम्रो पहिलो प्राथमिकता हो। हामी तपाईँहरूको आवश्यकता अनुसारका समाधानहरू प्रदान गर्न सधैं तयार छौं। तपाईँहरूको विश्वास नै हाम्रो सफलताको आधार हो। धन्यवाद।
सुजन के.सी.





The rates and product quality are genuinely good. I personally, found the services up to the mark and would highly recommend them.
ठूला निर्माण परियोजनाहरूको लागि, सौर्य लक्ष्मी सप्लायर्स उत्कृष्ट छ। उनीहरूको ढुङ्गा, फलाम, र अन्य सामग्रीहरूको आपूर्ति निरन्तर र उच्च गुणस्तरको छ। उनीहरू हाम्रो व्यवसायको लागि महत्त्वपूर्ण साझेदार हुन्|
We are very satisfied with the service we received from Surya Laxmi Suppliers. Their team is very helpful and knowledgeable. We received everything we were looking for on time
सौर्य लक्ष्मी सप्लायर्सले हाम्रो घर बनाउनका लागि आवश्यक सबै सामग्रीहरू प्रदान गर्यो। उनीहरूको सेवा एकदमै भरपर्दो छ|